भाग १ धारा १ देखि ९ सम्म (9 धारा)

भाग १ – प्रारम्भिक

भागको विषयवस्तु सार: संविधानको सर्वोच्चता, नेपाल राज्यको धर्मनिरपेक्ष र संघीय लोकतान्त्रिक परिभाषा, सार्वभौमसत्ता, राष्ट्रिय हित, भाषा, राष्ट्रिय झण्डा, गान र निसान छाप सम्बन्धी आधारभूत व्यवस्था।

यस भागभित्रका सम्पूर्ण धाराहरू:

धारा १

धारा १ – संविधान मूल कानून:

(१) यो संविधान नेपालको मूल कानून हो । यस संविधानसँग बाझिने कानून बाझिएको हदसम्म अमान्य हुनेछ । (२) यस संविधानको पालना गर्नु प्रत्येक व्यक्ति...

धारा २

धारा २ – सार्वभौमसत्ता र राजकीयसत्ता:

नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको छ । यसको प्रयोग यस संविधानमा व्यवस्था भए बमोजिम हुनेछ ।

धारा ३

धारा ३ – राष्ट्र:

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अ...

धारा ४

धारा ४ – नेपाल राज्य:

(१) नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक...

धारा ५

धारा ५ – राष्ट्रिय हितः

(१) नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थि...

धारा ६

धारा ६ – राष्ट्रभाषा:

नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् ।

धारा ७

धारा ७ – सरकारी कामकाजको भाषा:

(१) देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ । (२) नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक...

धारा ८

धारा ८ – राष्ट्रिय झण्डाः

(१) सिम्रिक रंगको भुइँ र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने...

धारा ९

धारा ९ – राष्ट्रिय गान इत्यादिः

(१) नेपालको राष्ट्रिय गान अनुसूची–२ मा उल्लेख भए बमोजिम हुनेछ । (२) नेपालको निशान छाप अनुसूची–३ मा उल्लेख भए बमोजिम हुनेछ । (३) नेपालको राष्...

Advertisement