भाग २ धारा १० देखि १५ सम्म (6 धारा)

भाग २ – नागरिकता

भागको विषयवस्तु सार: वंशज, जन्म, र वैवाहिक अंगीकृत नागरिकता, गैरआवासीय नेपाली (NRN) नागरिकता, र लैंगिक पहिचान सहितको नागरिकता प्राप्ति तथा समाप्ति सम्बन्धी व्यवस्था।

यस भागभित्रका सम्पूर्ण धाराहरू:

धारा १०

धारा १० – नागरिकताबाट वञ्चित नगरिनेः

(१) कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन । (२) नेपालमा प्रादेशिक पहिचान सहितको एकल संघीय नागरिकताको व्यवस...

धारा ११

धारा ११ – नेपालको नागरिक ठहर्नेः

(१) यो संविधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिकता प्राप्त गरेका र यस भाग बमोजिम नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुन...

धारा १२

धारा १२ – वंशीय आधार तथा लैंगिक पहिचान सहितको नागरिकताः

यो संविधान बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचान सहितको नेपालको नागरिकताको...

धारा १३

धारा १३ – नागरिकताको प्राप्ति, पुनःप्राप्ति र समाप्तिः

नागरिकताको प्राप्ति, पुनःप्राप्ति र समाप्ति सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ ।

धारा १४

धारा १४ – गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिनेः

विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्म...

धारा १५

धारा १५ – नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्थाः

नेपालको प्रत्येक नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने तथा नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ ।

Advertisement