९ अनुसूचीहरू

नेपालको संविधानका सम्पूर्ण ९ अनुसूचीहरू

नेपालको संविधान २०७२ का ९ वटा अनुसूचीहरू जसमा राष्ट्रिय झण्डा, राष्ट्रिय गान, निशान छाप, प्रदेशहरूको सीमा तथा संघ, प्रदेश र स्थानीय तहका एकल तथा साझा अधिकार सूचीहरू समावेश छन्।

अनुसूची १

अनुसूची १ – नेपालको राष्ट्रिय झण्डा

(धारा ८ को उपधारा (२) सँग सम्बन्धित) नेपालको राष्ट्रिय झण्डा (क) किनाराभित्रको आकार बनाउने तरीका: (१) एउटा सिम्रिक रंगको रातो कपडामा तल्लो भागमा चाहिएको जति लम्बाइको रेखा बायाँबाट दाहिनेतिर खिच्ने र य...

नेपालको संविधान २०७२ पूरा अनुसूची हेर्नुहोस्
अनुसूची २

अनुसूची २ – नेपालको राष्ट्रिय गान

(धारा ९ को उपधारा (१) सँंग सम्बन्धित) सयौ थुँगा फूलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची–महाकाली । प्रकृतिका कोटीकोटी सम्पदाको आँचल वीरहरूका रगतले स्वतन्त्र र अटल ज्ञानभूमि शान्तिभूमि तराई...

नेपालको संविधान २०७२ पूरा अनुसूची हेर्नुहोस्
अनुसूची ३

अनुसूची ३ – नेपालको निशान छाप

(धारा ९ को उपधारा (२) सँग सम्बन्धित) नेपालको निशान छाप द्रष्टव्य : यो निशान छाप आवश्यकता अनुसार ठूलो वा सानो आकारको बनाउन सकिनेछ । त्यसमा नेपाल सरकारबाट निर्धारित रंगको प्रयोग हुनेछ ।

नेपालको संविधान २०७२ पूरा अनुसूची हेर्नुहोस्
अनुसूची ४

अनुसूची ४ – प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरू

(धारा ५६ को उपधारा (३) सँग सम्बन्धित) क्र. सं. प्रदेश नं. १ प्रदेश नं. २ प्रदेश नं. ३ प्रदेश नं. ४ १ ताप्लेजुङ सप्तरी दोलखा गोरखा २ पाँचथर सिराहा रामेछाप लमजुङ ३ इलाम धनुषा सिन्धुली तनहुँ ४ संखुवासभा...

नेपालको संविधान २०७२ पूरा अनुसूची हेर्नुहोस्
अनुसूची ५

अनुसूची ५ – संघको अधिकारको सूची

(धारा ५७ को उपधारा (१) र धारा १०९ सँग सम्बन्धित) क्र. स. विषयहरु १ रक्षा र सेना सम्बन्धी (क) राष्ट्रिय एकता र भौगोलिक अखण्डताको संरक्षण (ख) राष्ट्रिय सुरक्षा सम्बन्धी २ युद्ध र प्रतिरक्षा ३ हातहतियार,...

नेपालको संविधान २०७२ पूरा अनुसूची हेर्नुहोस्
अनुसूची ६

अनुसूची ६ – प्रदेशको अधिकारको सूची

(धारा ५७ को उपधारा (२), धारा १६२ को उपधारा (४), धारा १९७, धारा २३१ को उपधारा (३), धारा २३२ को उपधारा (७), धारा २७४ को उपधारा (४) र धारा २९६को उपधारा (४) सँग सम्बन्धित) क्र. स. विषयहरु १ प्रदेश प्रहरी...

नेपालको संविधान २०७२ पूरा अनुसूची हेर्नुहोस्
अनुसूची ७

अनुसूची ७ – संघ र प्रदेशको साझा अधिकारको सूची

(धारा ५७ को उपधारा (३), धारा १०९, धारा १६२ को उपधारा (४), धारा १९७ सँग सम्बन्धित) क्र. स. विषयहरु १ फौजदारी तथा देवानी कार्यविधि र प्रमाण र शपथ (कानूनी मान्यता, सार्वजनिक कार्य र अभिलेख र न्यायिक प्रक...

नेपालको संविधान २०७२ पूरा अनुसूची हेर्नुहोस्
अनुसूची ८

अनुसूची ८ – स्थानीय तहको अधिकारको सूची

(धारा ५७ को उपधारा (४), धारा २१४ को उपधारा (२), धारा २२१ को उपधारा (२) र धारा २२६ को उपधारा (१) सँग सम्बन्धित) क्र. स. विषयहरु १ नगर प्रहरी २ सहकारी संस्था ३ एफ. एम सञ्चालन ४ स्थानीय कर (सम्पत्ति कर,...

नेपालको संविधान २०७२ पूरा अनुसूची हेर्नुहोस्
अनुसूची ९

अनुसूची ९ – संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची

( धारा ५७ को उपधारा (५), धारा १०९ , धारा १६२ को उपधारा (४), धारा १९७ , धारा २१४ को उपधारा (२), धारा २२१ को उपधारा (२) र धारा २२६ को उपधारा (१) सँग सम्बन्धित) क्र. स. विषयहरु १ सहकारी २ शिक्षा, खेलकुद...

नेपालको संविधान २०७२ पूरा अनुसूची हेर्नुहोस्