अनुसूची ३
अनुसूची ३ – नेपालको निशान छाप
(धारा ९ को उपधारा (२) सँग सम्बन्धित)
द्रष्टव्य
: यो निशान छाप आवश्यकता अनुसार ठूलो वा सानो आकारको बनाउन सकिनेछ । त्यसमा नेपाल सरकारबाट निर्धारित रंगको प्रयोग हुनेछ ।