भाग ५ – राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड
भागको विषयवस्तु सार: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको राज्य संरचना, राज्यशक्तिको बाँडफाँड र अवशिष्ट अधिकार सम्बन्धी व्यवस्था।
यस भागभित्रका सम्पूर्ण धाराहरू:
धारा ५६ – राज्यको संरचनाः
(१) संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुनेछ । (२) नेपालको राज्यशक्तिको प्रयोग संघ, प्रदेश...
धारा ५७ – राज्यशक्तिको बाँडफाँडः
(१) संघको अधिकार अनुसूची–५ मा उल्लिखित विषयमा निहित रहनेछ र त्यस्तो अधिकारको प्रयोग यो संविधान र संघीय कानून बमोजिम हुनेछ । (२) प्रदेशको अधि...
धारा ५८ – अवशिष्ट अधिकारः
यस संविधान बमोजिम संघ, प्रदेश तथा स्थानीय तहको अधिकारको सूची वा साझा सूचीमा उल्लेख नभएको वा यो संविधानमा कुनै तहले प्रयोग गर्ने गरी नतोकिएको...
धारा ५९ – आर्थिक अधिकारको प्रयोगः
(१) संघ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकारभित्रको आर्थिक अधिकार सम्बन्धी विषयमा कानून बनाउने, वार्षिक बजेट बनाउने, निर्णय गर्ने, नीति तथा य...
धारा ६० – राजस्व स्रोतको बाँडफाँडः
(१) संघ, प्रदेश र स्थानीय तहले आफ्नो आर्थिक अधिकारक्षेत्र भित्रको विषयमा कर लगाउन र ती स्रोतहरूबाट राजस्व उठाउन सक्नेछन् । तर साझा सूचीभित्र...