भाग ४ धारा ४९ देखि ५५ सम्म (7 धारा)

भाग ४ – राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व

भागको विषयवस्तु सार: राज्यका निर्देशक सिद्धान्त, राजनीतिक, आर्थिक तथा सामाजिक उद्देश्यहरू, तथा विभिन्न क्षेत्र सम्बन्धी राज्यका नीति र दायित्वहरू।

यस भागभित्रका सम्पूर्ण धाराहरू:

धारा ४९

धारा ४९ – मार्गनिर्देशनका रूपमा रहनेः

(१) यस भागमा उल्लिखित निर्देशक सिद्धान्त,नीति तथा दायित्व राज्य सञ्चालनको मार्गनिर्देशनका रूपमा रहनेछन् । (२) राज्यले यस भागमा उल्लिखित सिद्...

धारा ५०

धारा ५० – निर्देशक सिद्धान्तहरूः

(१) नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई सर्वोपरि राख्दै नागरिकको जीउ, धन, समानता र स्वतन्त्रताको संरक्षण गरी...

धारा ५१

धारा ५१ – राज्यका नीतिहरूः

राज्यले देहायका नीतिहरू अवलम्बन गर्नेछः– (क) राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीतिः (१) नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोल...

धारा ५२

धारा ५२ – राज्यको दायित्वः

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्दै मौलिक हक तथा मानव अधिकारको संरक्षण र संवर्र्धन, राज्यका न...

धारा ५३

धारा ५३ – प्रतिवेदन पेश गर्नेः

यस भागमा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको वार्षिक प्रतिवेदन ने...

धारा ५४

धारा ५४ – अनुगमन सम्बन्धी व्यवस्थाः

यस भागमा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको प्रगतिशील कार्यान्वयन भए नभएको अनुगमन र मूल्यांकन गर्न संघीय संसदमा कानून बमो...

धारा ५५

धारा ५५ – अदालतमा प्रश्न उठाउन नसकिनेः

यस भागमा लेखिएका कुनै विषय कार्यान्वयन भए वा नभएको सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाउन सकिने छैन ।

Advertisement