भाग २८ धारा २६६ देखि २६८ सम्म (3 धारा)

भाग २८ – राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था

भागको विषयवस्तु सार: प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को गठन, नेपाली सेनाको परिचालन, नियन्त्रण र राष्ट्रिय प्रतिरक्षा व्यवस्था।

यस भागभित्रका सम्पूर्ण धाराहरू:

धारा २६६

धारा २६६ – राष्ट्रिय सुरक्षा परिषद:

(१) नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि नेपाल सर...

धारा २६७

धारा २६७ – नेपाली सेना सम्बन्धी व्यवस्था:

(१) नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि यस संविधानप्रति प्रतिबद्ध समावेशी नेपाली...

धारा २६८

धारा २६८ – नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान संगठन सम्बन्धी व्यवस्था:

(१) संघमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभाग रहनेछन् । (२) प्रत्येक प्रदेशमा प्रदेश प्रहरी संगठन रहनेछ । (३)...

Advertisement