भाग २७ धारा २५२ देखि २६५ सम्म (14 धारा)

भाग २७ – अन्य आयोगहरू

भागको विषयवस्तु सार: राष्ट्रिय महिला आयोग, दलित आयोग, समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारू आयोग र मुस्लिम आयोग सम्बन्धी व्यवस्था।

यस भागभित्रका सम्पूर्ण धाराहरू:

धारा २५२

धारा २५२ – राष्ट्रिय महिला आयोग:

(१) नेपालमा एक राष्ट्रिय महिला आयोग रहनेछ । जसमा अध्यक्ष र अन्य चारजना सदस्य रहनेछन् । (२) राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा राष्ट्रि...

धारा २५३

धारा २५३ – राष्ट्रिय महिला आयोगको काम, कर्तव्य र अधिकार:

(१) राष्ट्रिय महिला आयोगको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:– (क) महिलाको हक हितसँग सरोकार राख्ने नीति तथा कार्यक्रमको तर्जुमा गरी क...

धारा २५४

धारा २५४ – प्रदेशमा कार्यालय स्थापना गर्न सक्ने:

राष्ट्रिय महिला आयोगले आवश्यकता अनुसार प्रदेशमा आफ्नो कार्यालय स्थापना गर्न सक्नेछ ।

धारा २५५

धारा २५५ – राष्ट्रिय दलित आयोग:

(१) नेपालमा एक राष्ट्रिय दलित आयोग रहनेछ जसमा अध्यक्ष र अन्य चार जना सदस्य रहनेछन् । (२) राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा राष्ट्रिय...

धारा २५६

धारा २५६ – राष्ट्रिय दलित आयोगको काम, कर्तव्य र अधिकार:

(१) राष्ट्रिय दलित आयोगको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:– (क) दलित समुदायको समग्र स्थितिको अध्ययन तथा अन्वेषण गरी तत्सम्बन्धमा गर...

धारा २५७

धारा २५७ – प्रदेशमा कार्यालय स्थापना गर्न सक्ने:

राष्ट्रिय दलित आयोगले आवश्यकता अनुसार प्रदेशमा आफ्नो कार्यालय स्थापना गर्न सक्नेछ ।

धारा २५८

धारा २५८ – राष्ट्रिय समावेशी आयोग:

(१) नेपालमा एक राष्ट्रिय समावेशी आयोग रहनेछ जसमा अध्यक्ष र अन्य चार जनासम्म सदस्य रहनेछन् । (२) राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा राष...

धारा २५९

धारा २५९ – राष्ट्रिय समावेशी आयोगको काम, कर्तव्य र अधिकार:

(१) (क) खस आर्य, पिछडा वर्ग, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, श्रमिक, किसान, अल्पसंख्यक एवं सीमान्तीकृत समुदाय तथा पिछडिएको वर्ग र कर्ण...

धारा २६०

धारा २६० – प्रदेशमा कार्यालय स्थापना गर्न सक्नेः

राष्ट्रिय समावेशी आयोगले आवश्यकता अनुसार प्रदेशमा आफ्नो कार्यालय स्थापना गर्न सक्नेछ ।

धारा २६१

धारा २६१ – आदिवासी जनजाति आयोगः

(१) नेपालमा एक आदिवासी जनजाति आयोग रहनेछ जसमा अध्यक्ष र अन्य चार जनासम्म सदस्य रहनेछन् । (२) राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा आदिवास...

धारा २६२

धारा २६२ – मधेशी आयोग:

(१) नेपालमा एक मधेशी आयोग रहनेछ जसमा अध्यक्ष र अन्य चार जनासम्म सदस्य रहनेछन् ।(२) राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा मधेशी आयोगका अध्...

धारा २६३

धारा २६३ – थारू आयोग:

(१) नेपालमा एक थारू आयोग रहनेछ जसमा अध्यक्ष र अन्य चार जनासम्म सदस्य रहनेछन् । (२) राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा थारू आयोगका अध्य...

धारा २६४

धारा २६४ – मुस्लिम आयोग:

(१) नेपालमा एक मुस्लिम आयोग रहनेछ जसमा अध्यक्ष र अन्य चार जनासम्म सदस्य रहनेछन् । (२) राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा मुस्लिम आयोगक...

धारा २६५

धारा २६५ – आयोगको पुनरावलोकन:

यस भाग बमोजिम गठन भएका आयोगहरुको संघीय संसदले यो संविधान प्रारम्भ भएको मितिले दश वर्ष पछि पुनरावलोकन गर्नेछ ।

Advertisement