भाग २९ – राजनीतिक दल सम्बन्धी व्यवस्था
भागको विषयवस्तु सार: लोकतन्त्रको आधारका रूपमा राजनीतिक दलहरूको गठन, दर्ता, विधान, समावेशी संरचना र सञ्चालन सम्बन्धी संवैधानिक शर्तहरू।
यस भागभित्रका सम्पूर्ण धाराहरू:
धारा २६९ – राजनीतिक दलको गठन, दर्ता र सञ्चालन:
(१) समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरूले धारा १७ को उपधारा (२) को खण्ड (ग) अन्तर्गत बनेको कानूनको अधीनमा रही...
धारा २७० – राजनीतिक दललाई प्रतिबन्ध लगाउन बन्देज:
(१) धारा २६९ बमोजिम राजनीतिक दलको गठन गरी सञ्चालन गर्न र दलको विचारधारा, दर्शन र कार्यक्रमप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्नका लाग...
धारा २७१ – राजनीतिक दलको रूपमा निर्वाचनका लागि मान्यता प्राप्त गर्न दर्ता गराउनु पर्ने:
(१) निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगबाट मान्यता प्राप्त गर्न चाहने धारा २६९ बमोजिम दर्ता भएको प्रत्येक राजनीतिक दलले संघीय कानून बमोज...
धारा २७२ – राजनीतिक दल सम्बन्धी अन्य व्यवस्था:
राजनीतिक दलको गठन, दर्ता, सञ्चालन र सुविधा तथा तत्सम्बन्धी अन्य विषय संघीय कानून बमोजिम हुनेछ ।