भाग १२ – महान्यायाधिवक्ता
भागको विषयवस्तु सार: नेपाल सरकारको मुख्य कानूनी सल्लाहकार महान्यायाधिवक्ताको नियुक्ति, काम, कर्तव्य र अधिकार तथा सरकारी वकिलहरू सम्बन्धी व्यवस्था।
यस भागभित्रका सम्पूर्ण धाराहरू:
धारा १५७ – महान्यायाधिवक्ताः
(१) नेपालमा एक महान्यायाधिवक्ता रहनेछ । (२) राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा महान्यायाधिवक्ताको नियुिक्त गर्नेेछ । प्रधानमन्त्रीले चाह...
धारा १५८ – महान्यायाधिवक्ताको काम, कर्तव्य र अधिकारः
(१) महान्यायाधिवक्ता नेपाल सरकारको मुख्य कानूनी सल्लाहकार हुनेछ । संवैधानिक एवं कानूनी विषयमा नेपाल सरकार र नेपाल सरकारले तोकिदिएको अन्य अधि...
धारा १५९ – वार्षिक प्रतिवेदनः
(१) महान्यायाधिवक्ताले प्रत्येक वर्ष यो संविधान र संघीय कानून बमोजिम आपूmले सम्पादन गरेको कामको वार्षिक प्रतिवेदन तयार गरी राष्ट्रपति समक्ष...
धारा १६० – मुख्य न्यायाधिवक्ताः
(१) महान्यायाधिवक्ताको मातहतमा रहने गरी प्रत्येक प्रदेशमा एक मुख्य न्यायाधिवक्ता रहनेछ । (२) मुख्य न्यायाधिवक्ताको नियुक्ति सम्बन्धित मुख्यम...
धारा १६१ – सेवाका शर्त र सुविधा सम्बन्धी व्यवस्थाः
सरकारी वकील तथा महान्यायाधिवक्ताको मातहतमा रहने अन्य कर्मचारीहरूको पारिश्रमिक, सुविधा तथा सेवाका शर्त सम्बन्धी व्यवस्था संघीय ऐन बमोजिम हुने...