भाग १५ धारा १९७ देखि २०२ सम्म (6 धारा)

भाग १५ – प्रदेश व्यवस्थापन कार्यविधि

भागको विषयवस्तु सार: प्रदेश सभामा प्रदेश कानून बनाउने विधेयक पेश गर्ने, पारित गर्ने र प्रदेश प्रमुखबाट प्रमाणीकरण गर्ने व्यवस्थापन कार्यविधि।

यस भागभित्रका सम्पूर्ण धाराहरू:

धारा १९७

धारा १९७ – प्रदेश सभाको व्यवस्थापिकीय अधिकारः

प्रदेश सभाको व्यवस्थापिकीय अधिकार अनुसूची–६, अनुसूची–७ र अनुसूची–९ बमोजिमको सूचीमा उल्लेख भए बमोजिम हुनेछ ।

धारा १९८

धारा १९८ – प्रदेश सभामा विधेयक प्रस्तुत गर्ने विधिः

(१) यस संविधानको अधीनमा रही प्रदेश सभामा विधेयक प्रस्तुत गर्न सकिनेछ । (२) अर्थ विधेयक र शान्ति सुरक्षासँग सम्बन्धित विधेयक सरकारी विधेयकको...

धारा १९९

धारा १९९ – विधेयक पारित गर्ने विधिः

(१) प्रदेश सभाले पारित गरेको विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष पेश गरिनेछ । (२) कुनै विधेयक विचाराधीन रहेको अवस्थामा प्रदेश सभाको...

धारा २००

धारा २०० – विधेयक फिर्ता लिन सक्नेः

विधेयक प्रस्तुतकर्ताले प्रदेश सभाको स्वीकृति लिई विधेयक फिर्ता लिन सक्नेछ ।

धारा २०१

धारा २०१ – विधेयकमा प्रमाणीकरणः

(१) धारा १९९ बमोजिम प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष पेश गरिने विधेयक प्रदेश सभाको सभामुखले प्रमाणित गरी पेश गर्नु पर्नेछ । तर अर्थ विध...

धारा २०२

धारा २०२ – अध्यादेशः

(१) प्रदेश सभाको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुखले...

Advertisement