भाग ३३ धारा २९५ देखि ३०५ सम्म (11 धारा)

भाग ३३ – संक्रमणकालीन व्यवस्था

भागको विषयवस्तु सार: संविधान जारी भएपछिको नयाँ संरचना निर्माण, तत्कालीन संसद, अदालत, स्थानीय निकाय तथा कर्मचारी समायोजनको संक्रमणकालीन व्यवस्था।

यस भागभित्रका सम्पूर्ण धाराहरू:

धारा २९५

धारा २९५ – संघीय आयोगको गठन:

(१) प्रदेशको सीमांकन सम्बन्धी विषयमा सुझाव दिन नेपाल सरकारले एक संघीय आयोग गठन गर्न सक्नेछ । (२) धारा ५६ को उपधारा (३) बमोजिमका प्रदेशको नाम...

धारा २९६

धारा २९६ – संविधान सभा व्यवस्थापिका–संसदमा रूपान्तरण हुने:

(१) यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेको संविधान सभा यो संविधान प्रारम्भ भएपछि व्यवस्थापिका–संसदमा स्वतः रूपान्तरण हुनेछ र त्यस्तो व्य...

धारा २९७

धारा २९७ – राष्ट्रपति र उपराष्ट्रपति सम्बन्धी व्यवस्था:

(१) यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेको राष्ट्रपति र उपराष्ट्रपति यस धारा बमोजिम अर्काे राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित नभएसम्म आ...

धारा २९८

धारा २९८ – मन्त्रिपरिषदको गठन सम्बन्धी व्यवस्था:

(१) यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेको मन्त्रिपरिषद उपधारा (२) बमोजिमको मन्त्रिपरिषद गठन नभए सम्म कायम रहनेछ । (२) यो संविधान प्रारम...

धारा २९९

धारा २९९ – सभामुख र उपसभामुख सम्बन्धी व्यवस्था:

(१) यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका व्यवस्थापिका–संसदका सभामुख र उपसभामुख यस धारा बमोजिम अर्काे सभामुख र उपसभामुख निर्वाचित नभएसम...

धारा ३००

धारा ३०० – न्यायपालिका सम्बन्धी व्यवस्था:

(१) यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका सर्वोच्च अदालत, संविधान सभा अदालत, पुनरावेदन अदालत र जिल्ला अदालतहरू यस संविधान बमोजिमको न्या...

धारा ३०१

धारा ३०१ – संवैधानिक निकाय र पदाधिकारी सम्बन्धी व्यवस्था:

(१) यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका र यस संविधानमा व्यवस्था भएका संवैधानिक निकाय यसै संविधान बमोजिम गठन भएको मानिनेछ र त्यस्ता नि...

धारा ३०२

धारा ३०२ – प्रदेश र स्थानीय तहमा सरकारी सेवाहरूको गठन र सञ्चालन:

(१) प्रदेश र स्थानीय तहमा आवश्यक सेवा प्रवाह गर्न नेपाल सरकारले आवश्यक व्यवस्था गर्नेछ । (२) उपधारा (१) बमोजिमको व्यवस्था गर्दा यो संविधान प...

धारा ३०३

धारा ३०३ – स्थानीय निकाय सम्बन्धी व्यवस्था:

(१) यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका स्थानीय निकायहरू यो संविधान बमोजिम स्थानीय तहको संख्या र क्षेत्र निर्धारण नभएसम्म कायम रहनेछन...

धारा ३०४

धारा ३०४ – वर्तमान कानून लागू रहने  :

(१) यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका नेपाल कानून खारेज वा संशोधन नभएसम्म लागू रहनेछन् । तर यो संविधानसँग बाझिएको कानून यो संविधान...

धारा ३०५

धारा ३०५ – बाधा अड्काउ फुकाउने अधिकार :

यो संविधान बमोजिम संघीय संसदको निर्वाचन भई त्यसको पहिलो अधिवेशन प्रारम्भ नभएसम्म यो संविधानको कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा राष्ट्...

Advertisement