भाग ३२ धारा २७५ देखि २९४ सम्म (20 धारा)

भाग ३२ – विविध

भागको विषयवस्तु सार: राष्ट्रिय महत्वका विषयमा जनमत संग्रह, अन्तर्राष्ट्रिय सन्धि-सम्झौताको अनुमोदन, माफी मिनाहा, र राष्ट्रिय उपाधि तथा सम्मान।

यस भागभित्रका सम्पूर्ण धाराहरू:

धारा २७५

धारा २७५ – जनमत संग्रह सम्बन्धी व्यवस्था:

(१) राष्ट्रिय महत्वको कुनै विषयमा जनमत संग्रहबाट निर्णय गर्न आवश्यक छ भनी संघीय संसदमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ स...

धारा २७६

धारा २७६ – माफी:

राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन व...

धारा २७७

धारा २७७ – उपाधि, सम्मान र विभूषण:

(१) राष्ट्रपतिले राज्यको तर्फबाट प्रदान गरिने उपाधि, सम्मान र विभूषण प्रदान गर्नेछ । (२) नेपाल सरकारबाट स्वीकृति प्राप्त नगरी नेपालको कुनै न...

धारा २७८

धारा २७८ – सन्धि सम्पन्न गर्ने अधिकार:

(१) सन्धि वा सम्झौता गर्ने अधिकार संघमा निहित रहनेछ । (२) प्रदेशको अधिकारको सूचीमा पर्ने विषयमा सन्धि वा सम्झौता गर्दा नेपाल सरकारले सम्बन्ध...

धारा २७९

धारा २७९ – सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन:

(१) नेपाल राज्य वा नेपाल सरकार पक्ष हुने सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन संघीय कानून बमोजिम हुनेछ । (२) उपधारा (१) ब...

धारा २८०

धारा २८० – राष्ट्रपतिको कार्य गर्ने सम्बन्धी विशेष व्यवस्था:

यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपति दुवैको पद रिक्त भएमा राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचन भई कार्यभार नसम्हालेसम्म यस संविधान ब...

धारा २८१

धारा २८१ – विशेष अधिकारको समीक्षा तथा पुनरावलोकन:

नेपाल सरकारले प्रत्येक दश वर्षमा हुने राष्ट्रिय जनगणनासँगै महिला तथा दलित समुदायको विशेष अधिकारको व्यवस्थाको कार्यान्वयन र त्यसको प्रभाव सम्...

धारा २८२

धारा २८२ – राजदूत र विशेष प्रतिनिधि:

(१) राष्ट्रपतिले समावेशी सिद्धान्तको आधारमा नेपाली राजदूत र कुनै खास प्रयोजनका लागि विशेष प्रतिनिधि नियुक्ति गर्न सक्नेछ । (२) राष्ट्रपतिले...

धारा २८३

धारा २८३ – समावेशी सिद्धान्त बमोजिम नियुक्ति गर्नु पर्ने:

संवैधानिक अंग र निकायका पदमा नियुक्ति गर्दा समावेशी सिद्धान्त बमोजिम गरिनेछ ।

धारा २८४

धारा २८४ – संवैधानिक परिषद सम्बन्धी व्यवस्था:

(१) यस संविधान बमोजिम प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न देहाय बमोजिमका अध्यक्ष र सदस्य रह...

धारा २८५

धारा २८५ – सरकारी सेवाको गठन:

(१) नेपाल सरकारले देशको प्रशासन सञ्चालन गर्न संघीय निजामती सेवा र आवश्यकता अनुसार अन्य संघीय सरकारी सेवाहरूको गठन गर्न सक्नेछ । त्यस्ता सेवा...

धारा २८६

धारा २८६ – निर्वाचन क्षेत्र निर्धारण आयोग:

(१) यस संविधान बमोजिम संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्यको निर्वाचन गर्ने प्रयोजनका लागि निर्वाचन क्षेत्र निर्धारण गर्न नेपाल सरकारले द...

धारा २८७

धारा २८७ – भाषा आयोग:

(१) यो संविधान प्रारम्भ भएको मितिले एक वर्षभित्र नेपाल सरकारले प्रदेशहरूको प्रतिनिधित्व हुने गरी एक भाषा आयोगको गठन गर्नेछ । (२) भाषा आयोगमा...

धारा २८८

धारा २८८ – राजधानी:

(१) नेपालको राजधानी काठमाडौंमा रहनेछ । (२) यस संविधान बमोजिमका प्रदेशको राजधानी सम्बन्धित प्रदेश सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई...

धारा २८९

धारा २८९ – पदाधिकारीको नागरिकता सम्बन्धी विशेष व्यवस्था:

(१) राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री,...

धारा २९०

धारा २९० – गुठी सम्बन्धी व्यवस्था:

(१) गुठीको मूलभूत मान्यतामा प्रतिकूल असर नपर्ने गरी गुठी जग्गामा भोगाधिकार भैरहेका किसान एवं गुठीको अधिकारका सम्बन्धमा संघीय संसदले आवश्यक क...

धारा २९१

धारा २९१ – नियुक्तिका लागि योग्य नहुने:

(१) यस संविधानमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपालको नागरिक यस संविधान बमोजिम निर्वाचन, मनो...

धारा २९२

धारा २९२ – संसदीय सुनुवाई सम्बन्धी व्यवस्था:

(१) यस संविधान बमोजिम संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश, सर्वाेच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक...

धारा २९३

धारा २९३ – संवैधानिक निकायको काम कारबाहीको अनुगमनः

संवैधानिक निकायका प्रमुख र पदाधिकारी संघीय संसदप्रति उत्तरदायी र जवाफदेही रहनु पर्नेछ । प्रतिनिधि सभाका समितिले राष्ट्रिय मानव अधिकार आयोग ब...

धारा २९४

धारा २९४ – संवैधानिक निकायको वार्षिक प्रतिवेदन:

(१) यस संविधान बमोजिमका संवैधानिक निकायले आफूले गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नेछ र राष्ट्रपतिले प्रधानमन्त्...

Advertisement