भाग २० धारा २३१ देखि २३७ सम्म (7 धारा)

भाग २० – संघ, प्रदेश र स्थानीय तह बीच अन्तरसम्बन्ध

भागको विषयवस्तु सार: संघ, प्रदेश र स्थानीय तह बीच सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्त, अन्तरप्रदेश परिषद् र साझा अधिकार व्यवस्थापन।

यस भागभित्रका सम्पूर्ण धाराहरू:

धारा २३१

धारा २३१ – संघ र प्रदेश बीचको व्यवस्थापिकीय अन्तरसम्बन्धः

(१) संघीय कानून नेपालभर वा आवश्यकता अनुसार नेपालको कुनै क्षेत्रमा मात्र लागू हुने गरी बनाउन सकिनेछ । (२) प्रदेश कानून प्रदेशभर वा आवश्यकता अ...

धारा २३२

धारा २३२ – संघ, प्रदेश र स्थानीय तह बीचको सम्बन्धः

(१) संघ, प्रदेश र स्थानीय तह बीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुनेछ । (२) नेपाल सरकारले राष्ट्रिय महत्वका वि...

धारा २३३

धारा २३३ – प्रदेश–प्रदेश बीचको सम्बन्धः

(१) एक प्रदेशले अर्को प्रदेशको कानूनी व्यवस्था वा न्यायिक एवं प्रशासकीय निर्णय वा आदेशको कार्यान्वयनमा सहयोग गर्नु पर्नेछ । (२) एक प्रदेशले...

धारा २३४

धारा २३४ – अन्तर प्रदेश परिषदः

(१) संघ र प्रदेश बीच तथा प्रदेश–प्रदेश बीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न देहाय बमोजिमको एक अन्तर प्रदेश परिषद रहनेछः– (क) प्रधानमन्त्री...

धारा २३५

धारा २३५ – संघ, प्रदेश र स्थानीय तह बीचको समन्वयः

(१) संघ, प्रदेश र स्थानीय तह बीच समन्वय कायम गर्न संघीय संसदले आवश्यक कानून बनाउनेछ । (२) प्रदेश, गाउँपालिका वा नगरपालिका बीच समन्वय कायम गर...

धारा २३६

धारा २३६ – अन्तर प्रदेश व्यापारः

यस संविधानमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि एक प्रदेश वा स्थानीय तहबाट अर्को प्रदेश वा स्थानीय तहको क्षेत्रमा हुने वस्तुको ढुवानी वा...

धारा २३७

धारा २३७ – सर्वाेच्च अदालतको संवैधानिक इजलासको अधिकार क्षेत्रमा असर नपर्नेः

यस भागमा लेखिएको कुनै कुराले धारा १३७ बमोजिमको सर्वाेच्च अदालतको संवैधानिक इजलासको अधिकार क्षेत्रमा कुनै असर पर्ने छैन ।

Advertisement