भाग १८ धारा २२१ देखि २२७ सम्म (7 धारा)

भाग १८ – स्थानीय व्यवस्थापिका

भागको विषयवस्तु सार: स्थानीय तहमा कानून तथा नियमहरू बनाउन गाउँ सभा र नगर सभाको गठन, बैठक र व्यवस्थापकीय अधिकार सम्बन्धी व्यवस्था।

यस भागभित्रका सम्पूर्ण धाराहरू:

धारा २२१

धारा २२१ – स्थानीय तहको व्यवस्थापिकीय अधिकारः

(१) यस संविधानको अधीनमा रही स्थानीय तहको व्यवस्थापिकीय अधिकार गाउँ सभा र नगर सभामा निहित रहनेछ । (२) गाउँ सभा र नगर सभाको व्यवस्थापिकीय अधिक...

धारा २२२

धारा २२२ – गाउँ सभाको गठनः

(१) प्रत्येक गाउँपालिकामा एक गाउँ सभा रहनेछ । (२) उपधारा (१) बमोजिमको गाउँ सभामा गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष, वडा अध्यक्ष र प्रत्ये...

धारा २२३

धारा २२३ – नगर सभाको गठनः

(१) प्रत्येक नगरपालिकामा एक नगर सभा रहनेछ । (२) उपधारा (१) बमोजिमको नगर सभामा नगरकार्यपालिकाका प्रमुख र उपप्रमुख, वडा अध्यक्ष र प्रत्येक वडा...

धारा २२४

धारा २२४ – गाउँ सभा र नगर सभाको अध्यक्ष र उपाध्यक्षः

गाउँ कार्यपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगर कार्यपालिकाको प्रमुख र उपप्रमुखले क्रमशः गाउँ सभा र नगर सभाको पदेन अध्यक्ष र उपाध्यक्ष भई कार...

धारा २२५

धारा २२५ – गाउँ सभा र नगर सभाको कार्यकालः

गाउँ सभा र नगर सभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुनेछ । त्यस्तो कार्यकाल समाप्त भएको छ महीनाभित्र अर्काे गाउँ सभा र नगर सभाको...

धारा २२६

धारा २२६ – कानून बनाउन सक्नेः

(१) गाउँ सभा र नगर सभाले अनुसूची–८ र अनुसूची–९ बमोजिमको सूचीमा उल्लिखित विषयमा आवश्यक कानून बनाउन सक्नेछ । (२) उपधारा (१) बमोजिम कानून बनाउन...

धारा २२७

धारा २२७ – गाउँ सभा र नगर सभा सम्बन्धी अन्य व्यवस्थाः

गाउँ सभा र नगर सभाको सञ्चालन, बैठकको कार्यविधि, समिति गठन, सदस्यको पद रिक्त हुने अवस्था, गाउँ सभा र नगर सभाका सदस्यले पाउने सुविधा, गाउँपालि...

Advertisement